काठमाडौं । काठमाडौंको मा “हलोविन दि हॉन्टेड हाउस” हुने भएको छ । कार्यक्रम अक्टोबर ३१ मल्ल होटेलमा हुनेछ ।
नेपालका चर्चित डीजेहरुको प्रस्तुति रहने सो कार्यक्रममा अधिकांश नेपाली भाषीयुवाहरुका साथमा भारतीय र स्थानिय अमेरिकनहरुको पनि सहभागिता हुने आयोजकको बिश्वाश आयोजकले गरेको छ । कार्यक्रमको सम्पूर्ण तैयारी पुराभइसकेको आयोजक प्रिन्स इन्टरटेन्मेन्टका संचालक प्रिन्स शाक्यले जानकारी दिए ।
कार्यक्रममा नेपाली , हिन्दी तथा अंग्रेजी गीत, संगीतको समिश्रणमा सहभागीहरुलाई विशेष किसिमको नृत्य प्रस्तुती देखाइनेछ । कार्यक्रमका लागी प्रवेश शुल्क १००० र ५०० तोकिएको छ । उक्त रकमको २५ प्रतिशत कुनैएक विद्यालयलाई प्रदान गरीने प्रिन्स शाक्यले जानकारी दिए ।