काठमाडौं । नेपाली कांग्र्रेसले देशका ७७ ओटै जिल्लामा बिरोध प्रर्दशन गरेको छ । सबै जिल्लामा केन्द्रिय नेताको उपस्थिति रहेको जनाएको छ । बामसरकारको कार्यशैली तथा पछिल्ला राजनीतिक घटनक्रमलाई लिएर कांग्रेस सदन र सडक संघर्षमा रहेको छ । अजाको रवरोध सभामा कांग्रेस कार्यकर्ता तथा सर्वसाधारण बाक्लो उपस्थिति रहेको जनाएको छ ।
सबै नेताहरुले एकै स्वरमा भनेका छन, सरकार अधिनायकबाद उन्मुख हुँदैछ । यदि यसो भए राजा ज्ञानेन्द्रको जस्तै हुने बताएका छन् । फोटो फिचरमा कांग्रेस ।