काठमाडौं । नेपाली नारीहरुको महान चाड तीज नजिकएिसँग् गीतसंगीहरुकाो माहोल बन्दै गइरहेको छ । यहिमेसोमा संगीकार कृष्णा कटेलको लय तथा शब्दमा रहेको यो तिजमा माइतीको आँगान बोलको भिडियो सार्वजनिक भएको छ । स्वर चाही श्रीया नेपालको र संगीतसंयोजन शम्भु बाँनियको रहेको छ । संयोजन
श्रीया
मेलोडी नेपालको आफ्नै यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको यो गीतमा सृङगा कोइराला र पाशाङ शेर्पा फिचर्ड छन् । दीपक तामाङको निर्देशन तथा कोरियोग्राफी रहेको गीतलाई रामेश्वर जिरेलले खिचेका हुन् । गीतको लय तथा शब्द सृजनामा मौलिकता दर्शाउन संगीतकार तथा रचनाकार कटेल अब्बल देखिएका छन् ।
पाटनको कृष्ण मन्दिरमा छायांकन गरिएको गीतमा कृष्ण मन्दिरका सुन्दर दृश्यहरु कैद गरिएका छन् । पछिल्लो समयमा तीजका गीतमा मौलिकता हराएको आरोप लागेकोबेला मौलिक पहिचान बोकेको यो गीत दर्शकसामू आएको छ ।
गीतले छोाट समयमा दर्शकको मन जितको छ र नेपाली मौलिकपनमा आधारित गीतले सांगतिक बजार बताउने देखिन्छ ।
https://youtu.be/jWbNvxJT5w0