अमेरिकी राष्ट्रपति निर्वाचनमा हिन्दु महिलाले प्रतिस्पर्धा गर्ने

आजभोलि

अमेरिकी राष्ट्रपति निर्वाचनमा हिन्दु महिलाले प्रतिस्पर्धा गर्ने

बोस्टन। कांग्रेस सदस्य तुल्सी ग्याबर्डले सन् २०२० मा अमेरिकी राष्ट्रपतिको पदमा उम्मेद्वारी दिने भएकी छिन् । अमेरिकी राष्ट्रपतिमा उम्मेद्वारी दिने उनी पहिलो हिन्दु हुनेछिन् । उनी पहिलो हिन्दु कांग्रेस सदस्य समेत हुन् ।

सिएनएनका संवाददातासंग कुरा गर्दै उनले भनिन् , “मैले अागामी राष्ट्रपति निर्वाचनमा उम्मेद्वारी दिने  निर्णय गरेको छु ।”

यसको औपचारिक घोषणा अर्को हप्ता गर्ने समेत उनले जनाएकी छिन् । डेमोक्रेट सदस्य तुल्सी हवाइ राज्यकी हुन् ।

स्वास्थ्य सेवा, फौजदारी न्याय र जलवायु परिवर्तनलाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाउने उनले जनाएकी छिन् ।

तुल्सी इराक युद्धमा समेल थिएन् । हाल उनी कांग्रेसको विदेश मामिला समिति सदस्य छिन् ।

  • २८ पुष २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !