कार्गो बिमान दुर्घटना हुदा १६ जनाको मृत्य

आजभोलि

 एजेन्सी – इरानको अलब्रोज प्रान्तमा आज विमान दुर्घटना हुदा १६ जनाएको मृत्यु भएको इरानी सैनिकले जानकारी दिएका छन् । सामान बोकेर उडेको विमानमा चालक सहित १७ जना यात्रु रहेको मध्ये १६ जनाको मृत्यु भएको इरानका समाचार माध्यमले बताएका छन्। काज किस्तानको बिस्खेबाट मासु बोकेको बोइङ ७०७ नम्बरको विमान आज फात्त विमानस्थलमा आपतकालीन अवतरण गरेको पछि ।

जीवित रहेका विमानका इन्जिनियरलाई अस्पताल लगिएको इरानी सेनाले बताए।विमान फात्त विमानस्थलमा दुर्घटना भएको हो। यो विमान नजिकैको पयाम विमानस्थलमा अवतरण गर्नुपर्नेमा यहाँ आकस्मिक अवतरण गरिएको हो ।

विमान अवतरण गर्नको लागि पूर्वनिर्धारित विमानस्थल राजधानी तेहरानबाट ४० कलोमिटर टाढा रहेको छ। अधिकारहरुले विमान एक्कासी अर्को विमानस्थलमा अवतरण गर्नुपर्ने कारणबारे खुलाएका छैनन् । मिडिया रिपोर्टहरु समेत सार्वजनिक भएका छन् । दुर्घटना लगत्तै उद्धारकर्मी परिचालन गरिएको बताइएको छ ।

  • ३० पुष २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !