प्रधानमन्त्रीको कार्यालयमा पेट्रोल बम प्रहार

आजभोलि

प्रधानमन्त्रीको कार्यालयमा पेट्रोल बम प्रहार

अल्बानियाका प्रधानमन्त्रीको कार्यालयमा पेट्रोल बम प्रहार गरेका छन् ।

प्रदर्शनमा उत्रिएका अल्बानियालीहरुले प्रधानमन्त्रीको कार्यालयमा पेट्रोल बम प्रहार गरेका हुन् । दक्षिण पूर्वी युरोपेली मुलुक अल्बानियाका विपक्षीले प्रधानमन्त्री इदी रामाको विरोधमा प्रदर्शन भइरहेका छन् ।

गत तीन महिना यता त्यहाँ सरकार विरोधी प्रदर्शन हुँदै आएको छ । प्रधानमन्त्री रामालाई चुनावमा धाँधली गरेको आरोप लगाइएको छ ।

विपक्षी नेता लुल्जीम बाशाले प्रधानमन्त्री रामाले राजीनामा नदिएसम्म प्रदर्शन जारी राख्न कार्यकर्ता र नागरिकलाई आग्रह गरेका छन् ।

  • २९ बैशाख २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !