गायक प्रकाश सपुतको ‘गलबन्दी ’ सार्वजनिक (भिडियोसहित )

आजभोलि

गायक प्रकाश सपुतले ‘गलबन्दी ’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।

उनले शनिवार राति आफ्नै युट्युब च्यानलमार्फत नयाँ गीत सार्वजनिक गरेका हुन् ।

गायक प्रकाश गत वर्ष गीत ‘बोल माया’सँग सार्वजनिक गरेर सारा नेपालीलाइ भाबुक बनाएका थिए भने यहि गीत बाट अञ्जली र शान्तिको चर्चा समेत चुकिएको थियो ।

गीतमा मौलिक र निकै उत्कृष्ट रुपमा माया प्रेमलाइ बिषय बनाइएको छ । गीतमा प्रकाश सपुत र शान्तिश्री परियारको स्वर रहेको छ भने लय तथा शब्द प्रकाश स्वयं कै रहेको छ ।

श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतमा प्रकाश सपुत र अञ्जली अधिकारीको फिचरिङ रहेको छ । प्रकाश स्वयंले निर्देशन गरेका गीतमा सहनिर्देशन देवेन्द्र बब्लुको रहेको छ । भिडियोलाई छायांकन करन चैसिरले गरेका छन्।

गीतलाई रेमिट्यान्स कम्पनी ‘सिटि एक्सप्रेस मनि ट्रान्सफर’ले भिडियो निर्माणमा सहयोग गरेको छ।

https://youtu.be/QNInfBuBcOA

  • १२ जेष्ठ २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !