आफ्ना कारण जहाजको उडानमा ढिलाइ भएपछि मेक्सिकोकी मन्त्रीद्वारा राजीनामा

आजभोलि

आफ्ना कारण जहाजको उडानमा ढिलाइ भएपछि मेक्सिकोकी मन्त्रीद्वारा राजीनामा

आफ्ना कारण अरु व्यवसायिक जहाजको उडानमा ढिलाइ भएपछि मेक्सिकोका एकजना मन्त्रीले पदबाट राजीनामा दिएकी छन् ।

आफू सवार जहाजका कारण अन्य जहाजको उडान ढिलो भएपछि मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लाङ्को ओर्टिज मेनाले पदबाट राजीनामा दिएकी हुन् । शनिबार उनी सवार जहाजका कारण अन्य जहाजको उडान ढिलो हुँदा चर्को आलोचना भएको थियो।

सरकारी कामका लागि विमानबाट अन्यत्र जाने क्रममा यस्तो हुन पुगेपछि मेनाले राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरसमक्ष राजीनामा दिएकी हुन् ।

सन् २०१८ मा राष्ट्रपतिमा निर्वाचित भएपछि लोपेज ओब्राडोरले सरकारले विशेषाधिकार नलिने र कुनै पनि हालतमा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता गरेका थिए ।

  • १२ जेष्ठ २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !