विप्लवलाई वार्तामा ल्याउन सरकारले कुनै पहल नगरेको कांग्रेस नेता सिटौलाको आरोप

आजभोलि

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई वार्तामा ल्याउन सरकारले कुनै पहल नगरेको बताएका छन् ।

विराटनगरमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा सिटौलाले सरकारले नेकपालाई सहमतिमा ल्याउन कुनै पहल नगरेको बताएका हुन् । १० वर्षे सशस्त्र युद्धको दर्दनाक अवस्थाबाट बल्लतल्ल मुक्ति पाएका नेपालीले अब कुनै किसिमको हिंसा सहन नसक्ने उनले बताए ।

उनले घटना भइसकेपछि प्रतिक्रिया दिनुभन्दा वार्ताका लागि पहल गर्न सरकारलाई सुझाव दिए । एक वर्षमा सरकारले कुनै प्रगति हासिल गर्न नसकेको भन्दै उनले संंवैधानिक व्यवस्थालाई मजदुब बनाउने बाटोमा हिँड्न सरकारलाई सुझाव दिए ।

  • १४ जेष्ठ २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !