गायीका सुशीला सिर्पालीको“चिरिबिरी सुन्तालिमै” सार्वजनिक (भिडियोसहित)

आजभोलि

गायीका सुशीला सिर्पालीको“चिरिबिरी सुन्तालिमै” सार्वजनिक (भिडियोसहित)

नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरु माझ फेरी अर्को पृथक स्वादमा तयार भएको लोक दोहोरी गीत “चिरिबिरी सुन्तालिमै” सार्वजनिक भएको छ ।

यस क्षेत्रको व्यवसाहिकता न्यून रहंदा पनि कलाकारहरुले आफ्नो मेहनत र आफनै कला संस्कृति र मौलिकताको जगेनार्थ महत्वपुर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

अजय थापा र सुशिला सिर्पालीको सुमधुर स्वर रहेको गीतलाई लय अजय थापाले दिएका छन् भने दीपेन्द्रराज अधिकारी शब्द रहेको छ।

आत्मा बिस्वाश फिल्मसको प्रस्तुतिमा सार्वजनिक गीतमा सर्वप्रिय कलाकार बहुप्रतिभाका धनि रामजी खांड डबल रोलमा देखिएका छन् भने उनि संगै करिश्मा ढकाल र नुना बि.सी को अभिनय रहेको छ ।

बिक्रम चौहानले निर्देशन गरेको गीतमा छायांकन प्रकाश खड्का र सम्पादन मिलन बि।कको रहेको छ ।

गीत निकै रोमान्चक सैलिमा तयार भएको छ ।

https://youtu.be/-6omkP4q8Vw

  • १६ जेष्ठ २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !