सरकारले दुईतिहाई जनमतको दुरुपयोग गरे :नेता पौडेल

आजभोलि

सरकारले दुईतिहाई जनमतको दुरुपयोग गरे :नेता  पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले दुईतिहाई जनमतको दुरुपयोग गरेको आरोप लगाएका छन्।

कांग्रेसको जनजागरण अभियानका लागि सुर्खेत पुगेका पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम तानाशाह बन्नेतर्फ उद्धत रहेको बताएका हुन्।

चुनाव जितेर आएका सबै लोकतान्त्रिक नहुने भन्दै नेता पौडेलले ओली सरकार तानाशाह बन्नेतर्फ उन्मुख भएको दाबी गरे।

नेता पौडेलले सरकारले स्थानीय तह र प्रदेश सरकारलाई अधिकार नदिएर संविधिानविरोधी बाटोमा हिँडेको पनि आरोप लगाए।

सत्तारुढ नेकपाले जनतालाई बाँडेका आश्वासन र स्वर्गका सपना कता हराए भनेर प्रश्न गर्नुपर्ने बेला आएको बताए।

कम्युनिस्टहरुले नारा शोषितपीडितका लागि दिने तर आफैं पीडक बनेर काम गर्ने गरिरहेको आरोप लगाए।

  • १८ जेष्ठ २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !