रामेछापमा कांग्रेसमा ५२ जना आमन्त्रित सदस्य थपिए

आजभोलि

रामेछापमा कांग्रेसमा ५२ जना आमन्त्रित सदस्य थपिए

पुष्कर खड्का

रामेछापमा नेपाली कांग्रेस जिल्ला कार्य समितिले ५२ जना आमन्त्रित सदस्यहरुलाई मनोनित गर्ने निर्णय गरेको छ ।

जिल्ला कार्य समिति बैठकले विभिन्न पार्टी परित्याग गरी आएकाहरुलाई समेत समावेश गरेर आमन्त्रित सदस्य थप्ने निर्णय गरेको हो ।

रामेछाप जिल्लाका पूर्व पदाधिकाहरु, पार्टीको तर्फबाट स्थानीय निर्वाचनका प्रत्यासी तथा निर्वाचित प्रतिनिधिहरु भातृ संस्थाका पूर्वपदाधिकारी, पार्टीमा महत्वपूर्ण योगदान गर्नेलाई पार्टीको विधान २०१७ परिमार्जन र संशोधन बमोजिम जिल्ला कार्यसमिति रामेछापको आमन्त्रित सदस्यमा पदमा मनोनित गरिएको छ ।

  • १९ असार २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !