काठमाडौं विश्वविद्यालयको २५ औँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रम आज हुँदै

आजभोलि

काठमाडौं विश्वविद्यालयको २५ औँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रम आज हुँदै

काठमाडौं विश्वविद्यालयको २५ औँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रम आज हुँदैछ ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको उपस्थितीमा हुने समारोहमा ३१ सय ५० विद्यार्थी दिक्षित हुँदैछन् ।

काठमाडौं विश्वविद्यालयको केन्द्रिय परिसर धुलिखेलमा हुने समारोहमा उत्कृष्ट विद्यार्थी चारजनालाई चान्सलर स्वर्णपदक, भाईस चान्सलर स्वर्णपदक,रणबहादुर शाह स्वर्णपदक र जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक प्रदान गरिने काठमाडौं विश्वविद्यालयका प्रवक्ता डा. हेमराज काफ्लेले जानकारी दिए ।

  • ४ पुष २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !