जापानद्वारा कोरोनाको जोखिम रोक्न भन्दै लाखौं चिनियाँ र दक्षिण कोरियाका नागरिकको भिसा रद्द

आजभोलि

जापानले कोरोना भाइरसको जोखिम रोक्न भन्दै एकै पटक लाखौं चिनियाँ र दक्षिण कोरियाका नागरिकको भिसा रद्द गरेको छ ।

जापानको परराष्ट्र मन्त्रालयका अनुसार एकै पटक २८ लाख चिनियाँ र १७ हजार दक्षिण कोरियाका नागरिकको भिसा रद्द गरेको हो । सोमबारदेखि हङकङ र मकाउका नागरिकको पनि भिसा रद्द गर्ने जापानले जनाएको छ ।

जापान आइसकेकाहरुको भिसा भने तत्काललाई रद्द गरिएको छैन । आफ्ना नागरिकको भिसा रद्द गरेपछि दक्षिण कोरियाले अनुचित र अवैज्ञानिक निर्णय गरेर समस्या पार्न खोजिएको भन्दै जापान सरकारको आलोचना गरेको छ ।

  • २४ फाल्गुन २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !