काठमाडौं । नेपाल सरकारले गरेको आह्वान अनुसार प्राय काठमाडौंमा यातायात खुकुलो रहेको थियो । मानिसको हिडडुल पनि पातलो रहेको थियो । चैत्र १० गतेबाट हुने भनिएको लामो दूरीको यातायताका कारण बस पार्कमा भने ठूलो भिड रहेको थियो ।