भारतबाट फर्केको २४ वर्षे युवा बझाङ जिल्ला अस्पताल आइसोलेसनमा

आजभोलि

बझाङ । भारतबाट घर फर्केका एक २४ वर्षिया युवालाई बझाङ जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । उनी भारतको म्याङलोरबाट घर फर्केको बताएका छन् । डा. सन्दिप कुमार ओखेडाका अनुसार उनलाई बझाङमा बसपार्कस्थित सिमखेत हेल्थ डेस्कमा ज्वरो नापेपछि कोरोनाको आशंकामा आइसोलेसन भर्ना गरिएको जनाइएको हो ।

उनलाई कोभिड १९को भए नभएको परिक्षणको लागि स्वाब परिक्षणका लागि चैत्र १३ गते काठमाडौ पठाउने जनाइएको छ । अहिले उनको अवस्था समान्य रहेको जनाइएको छ । उनलाई ११ गतेबाट ज्वरो आएको जनाइएको छ । बझाङमा यसरी आइसोलेसनमा राखिएको यो पहिलो घटना हो ।

भारतबाट घर आउनेको संख्या निकै बढी रहेको स्थानीयले जनाएका छन् । परिक्षण अभावको कारण उनीहरुको अवस्था थाहा हुन सकेको छैन् । तर गाउँभरी त्रास फैलिएको एक स्थानीयले जनाएका छन् ।

File photo

  • १३ चैत्र २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !