कोरोना भाइरसको संकटका कारण जर्मनी एक मन्त्रीले गरे आत्महत्या

आजभोलि

जर्मनीको हेसे राज्यका अर्थमन्त्री थोमस शाफेरले आत्महत्या गरेका छन् । कोरोना भाइरसको संकटको अवस्थालाई लिएर उनी निकै निराश रहेको हेसे राज्यका गर्भनर भोल्कर बुफियरले बताएका छन् । त्यसकै कारण उनले आत्महत्या गरेको बताइएको छ ।

जर्मन चान्सलर एन्जेला मर्केलको क्रिश्चिय डेमोक्रेटिक युनियका सदस्यसमेत रहेका थोमस फ्र्याङफर्टस्थित होछेम नजिकैको रेलको ट्र्याकमा शनिबार मृत भेटिएका थिए । प्रहरी र अभियोजकहरुले गरेको अनुसन्धान र प्रत्यक्षदर्शीको बयान लिँदा उनले आत्महत्या गरेको निष्कर्ष निकालेका हुन् । गभर्नर बुफियरले थोमसको मृत्युलाई कोरोना भाइरसको संकटसँग जोडेका छन् ।

  • १७ चैत्र २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !