भारतमा १ लाख ९८ हजारबढीमा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या ५६ सय नाघ्यो

आजभोलि

छिमेकि मुलुक भारतमा कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट ५ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा पछिल्लो २४ घण्टामा २ सय जनाको मृत्यु भएसँगै .कुल मृत्यु हुनेको संख्या ५ हजार ६ सय ८ पुगेको हो ।

एकै दिन ७ हजार ७ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै स.क्रमितको संख्या १ लाख ९८ हजार ३ सय ७० पुगेको वल्डोमिटर्सले जनाएको छ ।संक्रमितमध्ये ९५ हजार ७ सय ५४ जना उपचारपछि निको भएका छन् ।

  • २० जेष्ठ २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !