खोकीका दुई झोल औषधि उज्वेकिस्तानका बालबािलकालाई प्रयोग नगर्न सिफारिस

आजभोलि

न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नोएडास्थित कम्पनी मेरियन बायोटेकले बनाएको खोकीका दुईवटा झोल औषधि उज्वेकिस्तानका बालबालिकाका लागि प्रयोग नगर्न सिफारिस गरेको छ ।

बुधवार एक मेडिकल उत्पादन चेतावनीमा डब्ल्यूएचओले मारियन बायोटेकद्वारा निर्मित कमजोर गुणस्तरका मेडिकल उत्पादनले गुणस्तरको मापदण्ड वा विशिष्टताहरू पूरा गर्न असफल भएको जनाएको छ ।

डब्लूएचओका अनुसार उज्वेकिस्तान गणतन्त्रको स्वास्थ्य मन्त्रालयको राष्ट्रिय गुणस्तर नियन्त्रण प्रयोगशालाहरूद्वारा गरिएको कफ सिरपको नमूनाहरूको प्रयोगशाला विश्लेषणले दुवै उत्पादनहरूमा डाइथिलिन ग्लाइकोल र इथिलिन  ग्लाइकोलको मात्रा अस्वीकार्य रूपमा प्रयोग भएको जनाएको छ ।

  • २८ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !