क्यालिफोर्नियामा आँधीः १९ जनाको मृत्यु, २० हजार घरमा विजुली अबरुद्ध

आजभोलि

न्युयोर्क । क्यालिफोर्नियामा आँधीपछिको भारी बाढीमा १९ जनाको मृत्यु भएको छ । प्रभावित क्षेत्रहरूमा छ फिटसम्म हिउँ परेको छ ।  थप हिमपात पर्ने  राष्ट्रिय मौसम सेवाले सजग गराएको छ । आँधीका कारण २० घरमा विजुली अबरुद्ध भएको छ ।

लगभग २६ हजार क्यालिफोर्नियावासीहरू शनिबार साँझ बाढीको निगरानीमा रहेका मौसम सेवाले जनाएको छ ।त्यस्तै, हजारौंलाई सुरक्षित क्षेत्रमा जान सुझाव दिइएको छ ।

  • १ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !