क्यालिफोर्नियामा आँधी र हिमपातले जनजीवन कष्टकर

आजभोलि

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यमा आँधी र हिमपातका कारण जनजीवन कष्टकर बनेको छ ।

एक सातादेखि जारी आँधी र आँधीपछिको वर्षाका कारण अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ । मंगलबार थप वर्षा हुँदा जनजीवन कष्टकर बनेको हो । आँधीले ठूलो भौतिक क्षति गरेको छ ।

निरन्तरको आँधीले उद्धार कार्य प्रभावित भएको छ । त्यस्तै विजुली अबरुद्ध हुँदा हजारौ घर प्रभावित छन् ।

  • ३ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !