संसद भवन अगाडि आत्महत्याको प्रयास गर्नुको कारण यस्तो छ

आजभोलि

काठमाडौं । नयाँबानेश्वरस्थित संघीय संसद भवनअगाडि शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका पुरुषले व्यक्तिगत र पारिवारिक कारणले घटना गराएको खुलेको छ ।

आज इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले बानेश्वरको सडकमा आफैंलाई पेट्रोल खन्याएर आगो लगाएका थिए ।

अहिले उनको अवस्था गम्भीर रहेको छ । उनलाई उद्धार गरेर प्रहरीले बर्न अस्पताल कीर्तिपुर अस्पताल लगेका छन्। घाइते आचार्यका दाई पर्ने एकजना संसद् सचिवालयमै कार्यरत रहेको प्रहरी स्रोतले जनाएको छ ।

उनी नातामा आचार्यका मामाका छोरा हुन् । आचार्य नयाँ बानेश्वरमै बस्दै आएका थिए भने केही समयअघि वैदेशिक रोजगारीबाट फर्किएका थिए ।

  • १० माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !