बुंगल नगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी

आजभोलि

अर्थ जङ्ग शाही
बझाङ । विप्लव निकट नेकपाले बझाङको बुंगल नगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी  गरिएकाे छ ।

नगरपालिका १ महिना देखि प्रमुख प्रशासकिय अधिकृत विहिन भएपछी नगरपालिको कार्यालय विजगडामा नगर प्रमुख जयबहादुर धामी र उपप्रमुख धन बहादुर बोहराको कार्यकक्षमा ताला लगाएको हो ।

आइतबार एक विज्ञप्ती जारी गर्दै नगरपालिकालाई कार्यकर्ता भर्ति केन्द्र बनाएको आरोप समेत लगाएको छ । दलगत स्वार्थका कारण कर्मचारी खिचातानी गर्नाले नगरपालिका कार्यालय कार्यकारी विहिन भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । जसका कारण स्थानियले ठुलो सास्ती भोग्नु परेको र उक्त समस्या समाधान गर्नका लागि ताला लगाएको पार्टीका जिल्ला सेक्रेटरी जिवनले बताए ।

जनताको पिडाको सम्बोधन नभएमा कडा संर्घषमा जाने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । नगर उपप्रमुख बोहरा केहि समय अघिदेखि धनगढी र नगर प्रमुख धामी काठमाडौंमा रहेका छन् ।

No description available.

  • २९ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !