मेयरविरुद्ध सामाजिक सञ्जालमा लेख्दा एक युवक पक्राउ

आजभोलि

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा नगर प्रमुखकाविरुद्धमा लेख्दा एक युवक प्रकाउ परेका छन् ।

मोरङको रतुवामाई नगरपालिकाका मेयर नागेश्वर सिंहलाई सामाजिक सञ्जाल फेसबुकमा गालीगलौज गरेको आरोपमा सोही नगरपालिका वडा नम्बर ४ का युवा सुनिलकुमार सिंहलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सिजुवाले मेयरलाई फेसबुकमा गाली गरेपछि उनलाई पक्राउ गरिएको जनाएको छ ।

‘मेयरविरुद्ध फेसबुकमा विभिन्न कुरा लेखेको भनेर उजुरी आएपछि पक्राउ गरेका छौँ’, प्रहरीले भने ।

तर सिंहले फेसबुकमा लेखेको कुराबारे उनले जानकारी दिएनन् । ‘स्टाटस हटाइसकेकाले के लेखेको भन्ने थाहा भएन,’ गिरीले भने, ‘मेयरले भनेपछि पक्राउ गरे अनुसन्धान गरिरहेका छौँ ।’

मेयर सिंहले पक्राउ गरेर ल्याउन निर्देशन दिएपछि ती युवकलाई बुधबार बिहान घरबटै पक्राउ गरिएको हो ।

  • २५ श्रावण २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !