उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा हिमाली आँधी परी ५ जनाको मृत्यु

आजभोलि

लान्झोउ । चीनको उत्तरपश्चिमी प्रान्त गान्सु प्रान्तको बेयिन शहरको जिंगताई काउन्टीको पहाडी क्षेत्रमा गएको पहाडी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

बिहीबार बिहानै आएको हावाहुरीको चेतावनीपछि घर फर्किने क्रममा सात जनालाई पहाडको बाढीले बगाएको थियो भने दुईजना सकुशल घर फर्किएका थिए ।

घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

  • २६ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !