बझाङमा लगातार पाँच पटक गयो शक्तिशालि भूकम्प ( तस्बिरहरु)

आजभोलि

बझाङ । आज  बझाङ केन्द्रबिन्दु भएर पाँच पटक भूकम्प गएको छ ।  आज दिउँसो २ बजेर ४२ मिनेट जाँदा पहिलो पटक भूकम्प गएको थियो ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको तलकोट केन्द्रविन्दु बनाएर पाँच दशमलव तीन रेक्टरको भूकम्प गएको हो । त्यसलगत्तै ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प पुनः गएको हो ।

त्यसपछि फेरी ३ बजेर ४५ मिनेटमा ४.१ रेक्टर स्केल, ४ बजेर २८ मिनेटमा पनि ४.१ रेक्टर स्केल भूकम्प गएपछि पनि पुनः ४ बजेर ३१ मिनेटमा ४. ३ रेक्टर स्केलको भूकम्प भएको थियो ।

भूकम्प गएपछि  त्यहाँ मानिसहरुको भागदौड मच्चिएको थियो । भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको थियो । भूकम्पले पश्चिम नेपालका केही जिल्लाहरुमा क्षति गरेको भएपनि यसको पूर्ण विवरण अझै आएको छैन ।

  • १६ आश्विन २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !