विद्यालय बन्द गर्ने निर्णय भएको छैन : शिक्षा मन्त्रालय

आजभोलि

शिक्षा मन्त्रालयले एसईई परीक्षा स्थगित भएको र विद्यालय पनि बन्द गरिएको भन्ने समाचार सार्वजनिक भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर यस्ता कुनै निर्णय नभएको मन्त्रालयले स्पष्ट पारेको हो । कोरोना भाइरसको संक्रमणको त्रास विश्वभर फैलिएपछि नेपालले पनि सतर्कता अपनाउन थालेको छ ।

शिक्षा मन्त्रालयले पनि कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र लिइसक्न सबै विद्यालयलाई भनेको छ । चैत्र ६ गतेदेखि हुने गरी तय भएको एसईईको परीक्षा यथावत रुपमा सञ्चालन हुने मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

परीक्षा सरेको तथा विद्यालय बन्द गरिएको जस्ता गलत सूचनाको भ्रममा नपर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

  • २४ फाल्गुन २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !