अमेरिका । कोरोना भाइरसले विश्वव्यापी रूपमा आतंक मच्चाइरहा अमेरिकाका ठूला स्टोरहरूमा खाद्यान्नहरू पाइन छाडेको छ ।
भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा यहाँका स्थानीयहरू धामधाम खाद्यान्न भन्डारण गर्ने तर्फ लागेका छन् ।
आवश्यक्ता भन्दाबढी समान भन्डारण गरेका कारण अहिले अधिकांश स्टोरहरू रित्तो भएका छन् । स्टोरमा गएकाहरू अधिकांशले चाहेको सामान पाउन छाडेका छन् ।
होलफुड्स मार्केट, वेगमान्स, स्टप एन्ड सप, विजेसलगायतका ठूला सपिङ स्टोरहरूमा ग्राहकको लाम राती अवेर सम्म लागेको छ ।
फोटो: बिरा कार्की