चौंरीदेउराली र भुम्लु गाउँपालिका जोड्ने झोलुङ्गे पुल शिलान्यास

आजभोलि

काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका र चौंरी देउराली गाउँपालिका जोड्ने झोलुङ्गे पुलको शिलान्यास गरिएको छ ।

भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले आईतबार एक समारोहका बिच दुईओटा गाउँपालिका जोड्ने खहरेखोलामा निर्माण हुन लागेको उक्त पुलको शिलान्यास गरेका छन्।

सिलन्यास कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले पुल निर्माण भएसंगै दुई गाउँपालिकाका जनातको आवागमन सहज हुने र व्यापार व्यावसायमा समेत राम्रो बृद्धि हुने बताए ।

८६ मिटर लम्बाई भएको उक्त पुलको अनुमानित लागत ४६ लाख ७ हजार १ सय ८४ रुपैया रहेको छ । जसमध्ये संघीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम ३९ लाख २६ हजार २ सय ८५ रुपैया पुल निर्माणका लागि सहयोग गरेको छ । त्यस्तै भुम्लु गाउँपालिकाको २ लाख ७६ हजार ४ सय ३१ रुपैया र झोलुङ्गे पुल सहयोग इकाईबाट ३ लाख १२ हजार ३ सय २४ रुपैयाँ गरी बजेट विनियोजन भएको छ ।

  • ३ चैत्र २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !