प्रधानमन्त्रीका सल्लाहकार रिमालले भने मेरो परिवारलाई टर्चर दिने काम भयो

आजभोलि

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आफ्नो परिवालाई टर्चर दिने काम भएको गुनासो गरेका छन् ।

रिमालले एक ट्वइट गर्दै भनेका छन् मेरो कामसँग कुनैपनि साईनो सम्बन्ध नभएका मेरा परिवारजनलाई टर्चर र अपमानित गर्ने काम किन गर्दै हुनुहुन्छ ?

काठमाडौं प्रेस अनलाईनले महँगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता”भन्ने समाचार प्रकाशित गरेको थियो ।

सो समाचारले आफ्नो परिवालाई टर्चर दिने काम भएको गुनासो गरेका रिमालले गरेका हुन् ।

उनले स्वास्थ्य सामग्री खरिदमा आफ्नो परिवारको संलग्ना पुष्टि गर्न उनले चुनौति समेत दिएका छन् ।

  • २० चैत्र २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !