कोरोनाबाट भारतमा ३ हजार ५ सय बढीको मृत्यु,१ लाख १८ हजार बढी संक्रमित

आजभोलि

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख १८ हजार नाघेको छ ।

एकै दिन ६ हजार १ सय ९८ जनामा संक्रमण देखिएसंगै कुल संक्रमितको संख्या १ लाख १८ हजार २ सय २६ पुगेको हो ।संक्रमितमध्य ४८ हजार ५ सय ३३ जना उपचारपछि निको भएका छन् । ६६ हजार भन्दा बढीको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

कोरोनाको संक्रमणबाट भारतमा ३ हजार ५ सय ८४ जनाको मृत्यु भएको छ ।

कोरानाको संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा जारी लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।

यस्तै, भारतीय रेलवेले आगामी जुन १ देखि सञ्चालन हुने २०० रेलको सूचि जारी गरी टिकट बुकिङ्ग सुरु गरेको छ ।

  • ९ जेष्ठ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !