ब्राजिलमा कोरोनाबाट २१ हजारभन्दा बढीको मृत्यु,३ लाख ३० हजारबढी संक्रमित

आजभोलि

कोरोना भाइरस कोभिड–१९ बाट विश्वभर संक्रमित हुनेको संख्या अमेरिकापछि ब्राजिलमा बढी देखिएको छ।

गत डिसेम्बरदेखि फैलिएको कोरोनाबाट सबैभन्दा बढी अमेरिका आक्रान्त बनेको छ । पछिल्लो समय अमेरिका पछि ब्राजिलमा संक्रमण तीव्र रुपमा फैलिएको हो।

एकैदिन ९ सय ६६ जनाको मृत्यु भएसंगै कुल मृत्यु हुनेको संख्या २१ हजार ४८ पुगेको छ ।

त्यस्तै, १९ हजार ९ सय ६९ मा एकैदिन संक्रमण देखिएसंगै संक्रमित हुनेको संख्या ३ लाख ३० हजार ८ सय ८९ पुगेको छ । १ लाख ७४ हजार ४ सय १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने १ लाख ३५ हजार ४ सय ३० जना संक्रमण मुक्त भएका छन् ।

  • १० जेष्ठ २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !