काठमाडौं । सर्वोच्चको फैसलापछि चेत १५ मा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने पक्कापक्की भएको छ । उक्त निर्वाचनमा प्रतिस्प्रर्धाको लागि नेपाल विद्यार्थी संघले सभापतिमा उत्तम साउदलाई उम्मेद्वार बनाएको छ । नेविसंघले ११ जना उम्मेद्वार खडा गरेको छ।
उत्तम साउद नेविसंघको तर्फबाट बलियो शसक्त उम्मेद्वार भएको विद्यार्थीले जनाएका छन् । अत्यन्तै मिलनसार तथा प्रभावशाली विद्यार्थी नेताको रुपमा रहेको बताइएको छ । नेविसंघ र अखिलबीच कडा प्रतिस्प्रर्धा हुने जनाएको छ ।
यस्तो छ, नेविसंघको टिम
१.सभापति -उत्तम साउद
२.सचिव -अमृत पंङेनी
३.कोषादक्ष्य -कृतज्ञा ढकाल
सदस्य हरु
१.सदस्य -नरेश लिम्बु
२.सदस्य -सुमन बुढा मगर
३.सदस्य -सुदर्शन खड्का
४.सदस्य -रसिक बानियाँ
५.सदस्य -मङगल गुरुङ
६.सदस्य -समिक्षा कार्की
७.सदस्य -कमल जोशी
८.सदस्य -सुरेश सुबेदि
रत्नर राज्य क्याम्पस प्रशासनले नेविसंघ विना नै निर्वाचन गराउने प्रयास गरेपछि तनाव उत्पन्न भएको थियो । नेविसंघको दवावपछि नेविसंघको उम्मेद्वारी दर्ताको लागि समय थप गरिएको थियो ।