विश्वमा ९५ लाख २७ हजार भन्दा बढीलाई कोरोना संक्रमण

आजभोलि

विश्वभर ५१ लाख ७५ हजार भन्दाबढी कोरोना संक्रमित उपचार पछि निको भएका छन् ।

९५ लाख २७ हजार ७ सय ५६ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएकामा ५१ लाख ७५ हजार ४ सय १५ जना कोरोनामुक्त भएका छन् । यस्तै संक्रमितमध्य ४ लाख ८४ हजार ९ सय ७२ जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ ।

संक्रमितमध्ये ३८ लाख ६७ हजार ३ सय ७८ जना विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५८ हजार ४ सय २१ जनाको अवस्था गम्भीर रहेको छ । यस्तै, सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा २४ लाख ६२ हजार ५ सय ५४ जनामा सङ्क्रमण देखिएको छ भने १ लाख २४ हजार २ सय ८१ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये १० लाख ४० हजार भन्दा बढी निको भएका छन् ।

  • ११ असार २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !