विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ११ लाख ८९ हजार नाघ्यो,५ लाख २९ हजारबढीको मृत्यु

आजभोलि

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट एक करोड ११ लाख ८९ हजार हजार ३ सय ८८ जना संक्रमित भएका छन् ।

संक्रमित मध्ये ५ लाख २९ हजार ६४ जनाको मृत्यु भएको छ ।यसैगरी, संक्रमितमध्ये ६२ लाख ९७ हजार २ सय २ जना उपचारपछि निको भएर घर फर्किएका छन् । वल्डोमिटरको तथ्याङ्क अनुसार अझैपनि विश्वभर ४३ लाख ६२ हजार भन्दाबढी मानिसहरु विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । उनीहरुमध्ये ४३ लाख ४ हजारको अवस्था सामान्य छ भने ५८ हजार ८ सय ३६ जनाको अवस्था गम्भिर रहेको छ ।

कोरोनाभाइरसकै कारण विश्वमा सबैभन्दा बढी अमेरिकामा सङ्क्रमित र मृत्यु भएका छन् । अमेरिकामा हालसम्म २८लाख ९० हजार बढी मानिसहरु संक्रमित भएका छन् भने १ लाख ३२ हजार बढीको मृत्यु भइसकेको छ । यस्तै, ब्राजिलमा ६३ हजार बढी, बेलायतमा ४४ हजार १ सय, इटलीमा ३४ हजार ८ सय , फ्रान्समा २९ हजार ८ सय, स्पेनमा २८ हजार ३ सय, मेक्सिकोमा २९ हजार ८ सय, भारतमा १८ हजार ६ सय र इरानमा १ज्ञ हजार २ सय बढीको मृत्यु भएको छ ।

  • २० असार २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !