एजेन्सी । नयाँ निर्वाचित राष्ट्रपति जो बाइडन सपथका लागि वासिन्टन स्थित क्योपिटोल पुगेका छन् । उनी केही बेरपछि अमेरिकाको ४६ औ राष्ट्रपतिको रुपमा सपथ लिदैछन ।
बाइडनको सपथपछि अमेरिकामा नयाँ युगको शुरुआत हुने दाबी गर्दै आइरहेको छ । उनको सपथको लागि ह्वाइट हाउसमा भव्य तयारी भएको जनाइएको छ ।