सडक दुर्घटनामा कान्दाहारमा तीन जनाको जनाको मृत्यु, १३ जना घाइते

आजभोलि

काबुल । अफगानिस्तानको कान्दाहार प्रान्तमा भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएका छन् ।

टोलो न्यूजले मङ्गलबार जनाएअनुसार स्पिन बोल्दाक जिल्लाका प्रेस अधिकृत मोलवी मुल्लाह मोहम्मद हकमलले घटनाको पुष्टि गर्दै स्पिन बोल्दाक–कन्दाहार सडकमा स्थानीय समय अनुसार साँझ ७ः३० बजे सो दुर्घटना भएको बताएका छन् । यद्यपि लापरवाह सवारी हकाइ र तीव्र गति सडक दुर्घटनाको प्रमुख कारण मानिन्छ।

यसैगरी खराब डिजाइन गरिएका सडकहरू, सडक कटान, र ट्राफिक नियमको अवज्ञा आदि सडक दुर्घटनाका प्रमुख कारण हुन् ।

  • १९ पुष २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !