८९ जना रुसी सेना मारिनुमा फोबाइल फोनको गैरकानुनी प्रयोग

आजभोलि

मस्को । रुसी रक्षा मन्त्रालयले बुधबार घातक युक्रेनी मिसाइल आक्रमणको लागि मोबाइल फोनको गैरकानूनी प्रयोगलाई दोष लगाएको छ । युक्रेनी पक्षबाट भएको उक्त हमलामा ८९ रुसी सेनाको ज्यान गएको थियो ।

मस्कोले यसअघि सप्ताहन्तमा भएको आक्रमणमा ६३ रुसी सैनिक मारिएको बताएको थियो । मन्त्रालयको प्रतिक्रिया केही रूसी टिप्पणीकारबीच बढ्दो आक्रोशको बीचमा आयो । यद्यपि आधिकारिक अनुसन्धान सुरु गरिएको छ, तर आक्रमणको मुख्य कारण स्पष्ट रूपमा सेवाकर्मीहरूले मोबाइल फोनको अवैध सामूहिक प्रयोग रहेको मन्त्रालयले जनाएको छ ।

केही रुसी अधिकारीहरु र युक्रेन हमलाको विरोध गर्ने रुसीले उक्त हमलामा मृत्यु हुनेको संख्या १०० पुगेको हुन  सक्ने बताएका छन् ।
उक्त हमला पुटिनका सेनाका लागि अर्को झड्का थियो ।

  • २० पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !