विद्यालयमै दाजुले पिटे बहिनीलाई

आजभोलि

भक्तपुर । भक्तपुरको चागुनारायण नगरपालिका- ९ फैढोकास्थित एउटा स्कुलमा दाजुले बहिनीमाथि कुटपिट गरेका छन् ।

देवी मावि कक्षा ९ मा अध्ययनरत रामेछाप खाणदेवी गाउँंपालिका-५ घर भई हाल सोही ठाउँंमा डेरा गरी बस्ने १५ वर्षीया विनिता श्रेष्ठलाई सोही स्कुलमा कक्षा १० मा पढ्ने दाजु वर्ष २० विनोदले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीका अनुसार बहिनीलाई स्कुल परिसमा कुटपिट भएको हो । घटनाबारे थप बुझ्न सुडाल प्रहरी प्रभागबाट प्रहरी घटनास्थल पुगेको उनले जनाए ।

 

  • २१ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !