थाहा पाउनुहोस विश्व इतिहासमा आज

आजभोलि

१५५६ मा चीनमा विनाशाकारी भूकम्प गएको थियो ।

सान्सी प्रान्तको वेई नदी उपत्यकामा केन्द्रविन्दु भएको सो भूकम्पका कारण  ८ लाख भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

सन् १९६४ मा अमेरिकी संविधानको चौबीसौं संशोधन भएको थियो ।

सन् १९५० मा इजरायलले जेरुसेलमलाई राजधानी घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय विरोधका बाबजुद विभाजित सहरलाई राजधानी बनाउने प्रस्तावलाई केन्सेटले पारित गरेको थियो ।

 

  • ९ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !