आफैंले चलाएको कार ठोक्किँदा घनश्याम भुसाल घाइते

आजभोलि

काठमाडौं । आफैंले चलाएको कार दुर्घटनामा परि नेकपा (एकीकृत समाजवादी)का नेता तथा पूर्वमन्त्री घनश्याम भुसाल घाइते भएका छन् । भुसालले चलाएको गाडी आज बानेश्वरमा रहेको डिभाइडरमा ठोक्किएपछि उनको छातीमा चोट लागेको र अवस्था सामान्य रहेको बताइएको छ ।

भुसालको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार नयाँ बानेश्वरको बेकरी क्याफे अगाडि भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी डिभाइडरमा ठोक्किएको हो ।

  • २० माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !