काठमाडौंं महानगरपालिकाले प्रहरीको बिटमा नै लगायो डोजर

आजभोलि

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको मैतिदेवीमा रहेको प्रहरी बिटमा डोजर चलाएको छ । महानगरीय प्रहरी बृत्त सिंहदरबारको उक्त बिट सडक मिचेर बनाइएको भन्दै महानगरपालिकाले आज डोजर लगाइ भत्काएको हो ।

प्रहरी बिट भत्काउन महानगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको टोली त्यहाँ पुगेको थियो । एसपी पाण्डेले मापदण्ड मिचेर बनाइएको भवन भत्काइएको बताए । डोजर चलाउनुअघि प्रहरी बिट खाली गराएको थियो । प्रहरी बिटमा रहेको सामान ट्रकमा लगिएको छ ।

तत्काल मैतीदेवि प्रहरी बिट कहाँ सार्ने भन्ने टुंगो लागेको छैन । प्रहरी बिट रहेको उक्त भवन सडक मापदण्ड मिचेर बनाइएको थियो ।

  • २४ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !