ब्याजदर मिनाह गर भन्दै प्रधानमन्त्रीविरुद्ध नाराबाजीःबझाङ खप्तडछान्नाका बिप्लब खड्का पक्राउ

आजभोलि

अर्थ जङ्ग शाही

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित कार्यक्रममै उनीविरुद्ध नाराबाजी भएको छ । ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका अवसरमा काठमाडौं आयोजित एक कार्यक्रममा युवाहरुले नारा लगाएका हुन् ।

उनीहरुले बैंकको ‘ब्याजदर मिनाह गर, गरिब मार्न पाइँदैन, सरकार बैंकको चर्को ब्याजदरले जनता मरिसके, हे सरकार जनतालाई बचा’ भन्दै प्रधानमन्त्रीविरुद्ध खनिएका हुन् ।

प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम रहेको जानकारी पाएपछि सुरक्षा व्यवस्था कडा पारिएको भएपनि उनीविरुद्ध युवाहरुले नारा लगाएका थिए । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रण लिएको छ । पक्राउ पर्नेमा सोम शर्मा, विप्लव खड्का लगायत छन् ।

No description available.No description available.

  • ७ चैत्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !