काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले तीन जना पारा ओलम्पियन खेलाडीलाई आजीवन मासिक भत्ता प्रदान गर्ने भएको छ ।
परिषदले काठमाडौँमा आयोजित एक कार्यक्रममा एथलेटिक्सका विक्रम बहादुर राना र मैया विशंखे तथा पौडिकी लक्ष्मी कुँवरलाई शनिबार देखि मासिक तीन हजार प्रदान गर्न थालेको हो