गोजुरियो कराँतेमा भाग लिन ग्लोवलका विद्यार्थाहरु धनगढि प्रस्थान

आजभोलि

गोजुरियो कराँतेमा भाग लिन ग्लोवलका विद्यार्थाहरु धनगढि प्रस्थान

अन्र्तराष्ट्र्रिय गोजुरियो कराँते प्रतियोगिता २०७६ मा भाग लिन काठमाडौं ग्लोवल स्कुलका तर्फबाट विद्यार्थाहरु सुदुरपश्चिम क्षेत्रिय रंगशाला धनगढि प्रस्थान गरेका छन् ।

अन्र्तराष्ट्र्रिय रेफ्री तथा प्रशिक्षक सरिता सापकोटाको संयोजन रहेको उक्त टोलीमा सविना थापा, प्रतिक गुरुग, मेधा राना र राज गुरुगं सहभागी छन् ।

२०७४ सालका उत्कृष्ट प्रद्यानाध्यापक अवार्ड विजेता मनोज आचार्यको नेतृत्वमा गठन भएको उक्त स्कुलले आज विहान शुभकामना सहित खेलाडिहरुलाई विदाई गरिएको हो । प्रतियोगिताले स्कुलका विद्यार्थीमा विभिन्न देश संग भाईचाराको सम्वन्ध अझ गाढा हुने विश्वास राख्दै संस्थापक प्रअ आचार्यले यस्ता अन्र्तराष्ट्र्रिय खेलको अनुभवले विद्यार्थीका अनुभव बढाउन सहयोग पुग्ने पनि बताए ।

राष्ट्रवादी विकासशील अभियानद्धारा प्रायोजित उक्त प्रतियोगितामा भारत, श्रीलंका, भुटान, बंगलादेश र पाकिस्तानका विभिन्न क्लवका ७ सय खेलाडीहरु सहभागी हुदै छन् । प्रतियोगिता जेठ ९ गते शुरु भई ११ गते सम्पन्न हुनेछ ।

  • ७ जेष्ठ २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !