बस पर्खेर बसेका बालबालिकालाई अन्धाधुन्ध चक्कु प्रहार, तीन जनाको मृत्यु ,१८ जना घाइते

आजभोलि

बस पर्खेर बसेका बालबालिकालाई अन्धाधुन्ध चक्कु प्रहार, तीन जनाको मृत्यु ,१८ जना घाइते

जापानको कावासाकीमा बस पर्खेर बसेका स्कुले बालबालिकालाई चक्कू लिएको एक मानिसले अन्धाधुन्ध आक्रमण गरेको छ ।

आक्रमणबाट तीन जनाको मृत्यु भएको छ भने कम्तिमा १८ जना घाइते भएका छन् । आक्रमणकारीले अन्त्यमा आफ्नै घाँटीमा चक्कू हानेको थियो । उसलाई प्रहरीले पक्राउ गरेको थियो तर चोटका कारण उसको मृत्यु भएको जनाइएको छ ।

उसले किन बालबालिकालाई आक्रमण गरेको थियो भन्ने खुलेको छैन । जापान विश्वकै कम संख्यामा हिंस्रक घटना हुने मुलुकका रुपमा चिनिने गरेपनि पछिल्लो समय भने यस्ता घटना छिटपुट रुपमा भइरहेको बीबीसीले जनाएको छ ।

  • १४ जेष्ठ २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !