मूलधारको राजनीतिमा आएर मुलुक निर्माणमा जुट्न विप्लवलाई आग्रह:प्रचण्ड

आजभोलि

मूलधारको राजनीतिमा आएर मुलुक निर्माणमा जुट्न विप्लवलाई आग्रह:प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा गणतन्त्र नरुचाउने तत्वको योजना कुनै हालतमा सफल नहुने बताएका छन् ।

ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिकामा शहीद क्याप्टेन यज्ञबहादुर थापाको शालिक शिलान्यास गर्दै अध्यक्ष प्रचण्डले शान्ति सम्झौताको विरुद्धमा केही समूह लागि परेको भए पनि त्यो सफल नहुने बताएका हुन् ।

गणतन्त्र प्राप्तिपछि सिङ्गो मुलुकको विकासले गति लिए पनि केही व्यक्ति र समूहका स्वार्थ पूरा नभएकाले त्यो शक्ति सक्रिय बन्न थालेको उनको भनाइ थियो । प्रचण्डले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई सरकारसँग वार्ता गरेर मूलधारको राजनीतिमा आएर मुलुक निर्माणमा जुट्न आग्रह गरे ।

गणतन्त्र प्राप्तिपछि बनेको संविधानले समाजवाद उन्मुख राज्यको परिकल्पना गरेकाले अब गरिने आन्दोलन नेपाली जनाताको भावना विपरीत हुने उनको भनाइ थियो ।

  • १५ जेष्ठ २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !