गायक नकुल गोतमको “कता गयो मेलम्ची ” सर्वजनिक

आजभोलि

गायक नकुल गोतमको “कता गयो मेलम्ची ” सर्वजनिक

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा तीजका भाकाहरु पनि बजारमा दिनानुदिन आइरहेका छन् ।कलाकारहरु यतिबेला तिजका गित गाउन र गितको म्युजिक भिडियो बनाउन व्यस्त छन् ।

हरेक वर्षको तिजमा जस्तै यसपाली पनि कलाकारहरुले आफ्नै आफ्नै शैलीमा तिज गितहरु बजारमा पस्कि रहेका छन ।यसैक्रममा गायक तथा सर्जक नकुल गोतमको “कता गयो मेलम्ची ” सर्वजनिक भएको छ ।

गायक लोकेन्द्र चन्द, नेत्र प्रसाद ज्ञवाली र गायिका सावित्रि जोशीको संयुक्त आवाजमा रहेको उक्त गीतमा शब्द तथा संगीत नकुल गोतमको नैरहेकको छ ।

गीतको म्युजिक भिडियोलाई भिमसेन अधिकारीले निर्देशन गरेका हुन् भने भिडियोमा दमन रुपाखेती ,निरु खड्का ,सरीता गौतम ,सागर चौलागाई र जनक बर्तौलालृ अभिनय र नृत्य गरेका छन् ।

छायाङ्कन रेशम दर्लामी र सम्पादन सरीता गौतमको रहेको छ भने एरेन्जर राकेश सोनीले गरेका छन् ।

  • २१ असार २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !