हङकङमा सोमबार सुन प्रति टायल एक हजार ७९९ अमेरिकी डलर १४,१०० हङकङ डलरमा किनबेच भएको छ ।
चिनियाँ सुन तथा चाँदी व्यवसायी संघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा करिब १० हङकङ डलरले कमी आएको छ ।
हङकङमा सोमबार १ अमेरिकी डलर ७।८४ हङकङ डलरमा कारोबार भएको थियो ।