इराकको राजधानी बग्दादमा सरकारविरोधी प्रदर्शन चर्किएपछि अनिश्चितकालीन कर्फ्यु जारी

आजभोलि

इराकको राजधानी बग्दादमा सरकारविरोधी प्रदर्शन चर्किएपछि अनिश्चितकालीन कर्फ्यु जारी

इराकको राजधानी बग्दादमा सरकारविरोधी प्रदर्शन चर्किएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।

प्रदर्शनकारी र सुरक्षाकर्मीबीच विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ । देशव्यापी हिंसाका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ भने सयौं घाईते भएका छन् ।

निकै सुरक्षित मानिएको ग्रीन जोनमा बुधबार राति विस्फोट गराइएको छ । ग्रीन जोनमा मन्त्रालयहरु र दूतावासहरु छन् । इराकी प्रधानमन्त्री अदेल अब्देल माहदीले एक वर्ष अघि सत्ता सम्हाले यता बेरोजगारी र भ्रष्टाचार बढेको भन्दै देशव्यापी प्रदर्शन हुदै आएका छन् ।

सरकारी कार्यालयहरु बन्द छन् भने इन्टरनेट सेवा लगभग बन्द गरिएको छ ।

  • १६ आश्विन २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !